काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी चैत २६ गते काठमाण्डुमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनप्रदर्शन गर्ने निर्णय गरेको हो । मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, देशभित्र रोजगारी सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम आयोजना गर्ने भएको पार्टीका महामन्त्री…