काठमाण्डु – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा हुन नसक्ने भएपछि जेठमा हुने गरी सारिएको छ । कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३…