यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाणडु - सरकारले सोमबारकाे मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । त्यस्तै बैठकले २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह…