काठमाण्डु–नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । फागुन ९ र १० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको दोस्रो पूर्ण बैठकले आन्दोलनको कार्ययोजनासहित चारवटा निर्णय पारित गरेको हो । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ। बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली,…