काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा तीव्र निराशा र छटपटाहट देखिएको दाबी गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले माओवादीले जनादेश गुमाउँदै जाँदा प्रचण्डमा निराशा देखिएको टिप्पणी गरे । ‘वास्तवमा सरकारको नेतृत्वमा रहँदा प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका…