काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो पठाउने विश्वास व्यक्त गरेकी छन् । भारतीय सञ्चारमाध्यम द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमण २०८२ असार १५ (जुन २०२५) भित्रै हुने दाबी गरिन् । आगामी अप्रिलमा बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो…