काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेकपाका तिन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगपालिका ३ नम्बर वडा कार्यालय गैडाटारमा आगजनी गर्ने नेकपा विप्लव समुहका तिन जना कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । साउन १५ गते विप्लव समुहले आवह्ना गरेको बन्दको पूर्व सँध्यामा राति गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा अवस्थित वडा…