नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिए । उनका अनुसार रातको ११ः४५ बजेको समयमा आएका पाँच–छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर,…