महिनावारीको रगत अनुहारमा लगाउने र विरुवामा हाल्ने यी युवती

एजेन्सी – तपाईलाई यो सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो । लौरा महिनावारी हुँदाको रगत आफ्नो अनुहार र छातीमा पनि लगाउँछिन् । लौरा टेक्सिरा प्रत्येक महिना पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन् । २७ वर्षीया उनी आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र आफ्नो अनुहारमा लगाउँछिन् । बाँकीलाई पानीमा मिसाउँछिन् र त्यो पानी बिरुवामा…