- महेश सिंह महतो सिरहा- सिरहाको कल्याणपुरबाट दुई युवकलाई शनिबार प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका–११ बस्ने सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर ३ को कारी मंसुरीको २४ वर्षीय छोरा मो. जाकीर मिया रहेका छन् । शनिबार ११ बजे रातिको समयमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी…