ट्रष्टको कार्यालयका कारण परेको स्थानीयका समस्या दुई साताभित्र समाधान गर्छौ :मन्त्री पोखरेल

काठमाडौं - गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ। ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री  तथा रक्षामन्त्री ईश्वर पोखरेलले शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको स्थलगत अनुगमन गर्नु भई केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । ‘यहाँ आइपरेका समस्या समाधानका…