केसीसी एक्जिबिट २०१९ सुरु, भोलिसम्म चल्ने

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आजबाट सुरु भएको केसीसी एक्जिबिट २०१९ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले कान्तिपुर सिटी कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको…