धनुषा - धनुषा जिल्लाको दक्षिणी सिमावर्ती नाका नगाराइन नगरपालिका–२ जटहिबाट प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट नगाराइनको टोलिले चेक जाँचको क्रममा धनुषा जिल्ला मिथिला नगरपालिकाका तीन जना युवालाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वार्ड न.५ का ३६ वर्षीय लक्ष्मण महतो,…