अपडेट :गुल्मीमा पहिरोमा पुरिएर १० को मृत्यु, २ बेपता (नामसहित)

गुल्मी - गुल्मीमा पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकमा र वडा नम्बर ४ लिम्घामा पहिरो जाँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति…