एजेन्सी – अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई प्रतिबन्ध लगाएपछि हुवावेले अमेरिकास्थित आफ्नो कार्यालयबाट ६ सय कर्मचारीको कटौती गरेको छ । अमेरिकी प्रतिबन्ध र दवाव जारी भएका कारण हुवावेले आफ्नो अनुसन्धान कम्पनी फ्युचरवेबाट ६ सय कर्मचारी कटौती गर्न बाध्य भएको जनाएको छ । ‘यस्तो निर्णय गर्दा सजिलो महशुस भएको छैन ।’ हुवावेले भनेको छ, ‘यद्यपी फ्युचरवेले…