उपराष्ट्रपति पुनसँग मोरक्कोका राजदूत मल्लिकद्वारा भेट

काठमाडाैँ-उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मल्लिकले शिष्टाचार भेट गरेका छन्। शुक्रबार उपराष्ट्रपति भवन हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षबारे कुराकानी भएको थियो । भेटमा उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीच औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताए। उनले नेपाल र मोरक्कोबीचको…