काठमाडौं – सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाहको नागरिकता खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । विन्दे महत्तोको श्रीमति दानादेवी महत्तोको अंगिकृत नागरिकता…