सुनको मुल्यले बनायो नयाँ रेकर्ड, आज ६७ हजार ८ सय पुग्यो

काठमाडौं – सोमबार सुनको मुल्य ह्वात्तै बढेको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय ७५ रुपैयाँ…