प्रधानमन्त्री ओली, पद्मा अर्याललगायत नौ जनाविरुद्ध सर्वोच्चमा मुद्धा दायर

काठमाडौं – फेवाताल अतिक्रमण विवादमा अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ९ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा मुद्धा दायर गरेका छन् । फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै सुवेदीले प्रधानमन्त्री केपी ओली, भूमि सुधार तथा व्यवस्था मन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका…