पुना – हालै भारतको महाराष्ट्र राज्य पुनामा आएको भीषण बर्षाको कारण सयौं नेपालीका बासस्थान डुबानमा परेका छन् । डुबानमा परेका नेपालीहरुलाई प्रगतिशील नेपाली समाज भारतका भाईचारा विभाग प्रमुख देवेन्द्र साउदको नेतृत्वमा सयौंको संख्यामा डुबान प्रभावित नेपालीहरुलाई राहत तथा उदारकार्य भएको छ । मजदुरीका लागि हजारौंको संख्यामा नेपालीहरु पुणामा कार्यरत रहेको समाजसेवी देवेन्द्र साउदले जानकारी दिए…