काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन्। गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताए। ‘यस दिवसलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ,’ उनले भने, ‘यो जनताको दिवस हो । जनताले जितेको उत्सवको रुपमा…