पाकिस्तानको लाहोरस्थित धार्मिकस्थल नजिकै बिस्फोट,पाँच जनाको मृत्यु

एजेन्सी - पाकिस्तानको लाहोरमा सूफी मुसलमानहरुको एउटा धार्मिक स्थलबाहिर विस्फोट भएको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। आक्रमणकारीले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको जनाएको छ। केही प्रहरी पनि घाइते भएका छन्। विस्फोटन दाता दरबार सुफी…