जम्बो टोलीसहित प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार दिउंसो प्रस्थान गर्दै छन् । दिउँसो ३ बजे नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जान लागेका हुन्। ओली चारदिन भियतनाम…