देशभर गर्मी बढ्यो, तीन दिनको मौसमबारे यसो भन्छन् मौसमविद

काठमाण्डौैं – आज देशभरको मौसम बदली हुने मौसमविदले जनाएका छन् । शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको…