हत्याका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

ललितपुर – कर्तव्य ज्यान मुद्दामा फरार एक व्यक्ति ९ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका-२ का दीर्घबहादुर गोलेको धारिलो हतियार प्रयोग गरेर हत्या गरे पछि भागेका इन्द्रबहादुर मोक्तान ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ परेका हुन् । अभियुक्त मोक्तानलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । २०६७ सालमा गोलेको हत्या…