रुसमा उडिरहेको विमानमा आगो लाग्यो, ४१ को मृत्यु

एजेन्सी- रुसको राजधानी मस्कोमा ७३ जना सवार एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घाइते ६ मध्ये तीन जनाको अवस्था गम्भीर छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा ७८ यात्रु र चालक दलका ५ सदस्य थिए । रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न…