समता स्कूले राख्यो ‘वर्ल्ड बुक अफ रेकर्डस्’ प्रधानमन्त्रीद्वारा प्रमाणपत्र हस्तान्तरण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौँलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस् लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले…