बालुवाटारस्थित ललिता निवासमा राष्ट्रिय झण्डा गाड्न गएकाहरु पक्राउ

काठमाडौं - बालुवाटारस्थित ललिता निवास भूमाफियाको नाममा दर्ता गराएको जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपालीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ । विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो । प्रहरीले निषेधित क्षेत्र भन्दै…