पाल्पामा बम बिस्फोट,गाउँपालिका भवनमा क्षति

 पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । जिल्लाको को रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । राति १ बजे बम बिस्फोट भएको हो । यसैगरी बाग्लुङमा भेटिएको बम सेनाको डिस्पोजल टोलीले निस्किय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा…