काठमाडौं–बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको प्रकरणमा मुछिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले फेरि अर्काे वक्तव्य जारी गरेका छन्। उनले बालुवाटारमा ८ आना सरकारी जग्गा किनेको खबर सार्वजनिक गरेपछि वक्तव्यमार्फत् स्पष्टीकरण दिएका उनले फेरि शुक्रबार वक्तव्य जारी गरेर ‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा…