अनेरास्ववियू नेतृको लोभलाग्दो कृषि खेती

नारायण अधिकारी/ चितवन – एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई आजभोलि कृषि फार्ममा पनि भेट्न सकिन्छ । विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी राजनीतिमा उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय नेत्री अधिकारी यसअघि सचिवालय सदस्य, तत्कालीन नारायणी अञ्चल इन्चार्ज भएकी थिइन् । उनी पार्टी एकीकरणअघि सो…