काठमाडौं - मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई दश हजार थान मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले बुधबार नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई दश हजार थान मास्क हस्तान्तरण गरेको हो । भद्रकाली स्थित नेपाली सेनाको…