भारत र पाकिस्तानलाई वार्ताद्धारा समस्या समाधान गर्न चिनको सुझाव 

काठमाडौं– चीनका परराष्ट्रमन्त्री वाङ यीले भारत र पाकिस्तानलाई संयमित हुन सुझाव दिएका छन् । चिनको तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री वाङले दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएका हुन् । उनले भारत र पाकिस्तानबीच देखिएको पछिल्लो द्वन्द्वले विश्वको ध्यानाकर्षण भएको बताए ।  परराष्ट्रमन्त्री वाङ यीले भने,…