डिस्कभरीको संसार परिवर्तन गरिरहेका टप फाइभमा छानिइन् नेपाली चेली कञ्चन अमात्य

काठमाडौं - संसार परिवर्तन गरिरहेका २५ बर्षभन्दा कम उमेरका टप फाइभ केटीहरुमा नेपाली चेली कञ्चन अमात्य छानिएकी छिन् । डिस्कभरीले २१ बर्षकी मलाला युसुफजायी, २३ बर्षकी कञ्चन अमात्य, १६ र १४ बर्षका मेलाती र इसावेल, २१ बर्षकी लाइडिया को, २१ बर्षकी नेहा गुप्तालाई छनौट गरेको छ । मलाला युसुफजायी सन् २०१४ को नोबेल शान्ति पुरस्कार…