काठमाडौँ - त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा युएस–बंगला विमान दुर्घटना भएको एक वर्ष पुगेको छ । सो विमान दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । गत वर्ष आजकै दिन अर्थात् फागुन २८ गते युएस-बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा सवार ६७ यात्रु र चालक दलका चार सदस्य मध्ये ४७ यात्रु र चालक…