काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन अमेरिकी राजदूत बेरीले उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्ने समेत बताए । उपराष्ट्रपतिले…