वाटर एटिएमबाट पिउने पानी, खानेपानी मन्त्रीद्वारा उद्घाटन

ललितपुर– काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरेकी हुन्। उद्घाटन पछि उहाँले एटीएमबाट पानी झारेर पिएकी थिइन्। यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा। संजीव विक्रम राणाले जानकारी दिए। पहिलो पटक…