अनुशासन मिच्ने डीआइजीको गाडी नै ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं– ट्राफिक प्रहरीले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) को गाडीलाई कारबाही गरेको छ। नर्भिक अस्पताल अगाडि पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरी राखिएको बा १ झ ६४०८ नम्बरको गाडीलाई  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँको चिट काटेको हो। गत शुक्रबार उक्त नम्बरको गाडी पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको देखेपछि समिरमणी दीक्षितले ट्विटरमार्फत उजुरी गरेका…