पृतनापति समन्वयात्मक बैठक शुरु, रक्षामन्त्रीले गरे सेनाको प्रशंसा

काठमाडौं–नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ बुधबारबाट शुरु भएकोछ। दुई दिनसम्म सञ्चालन हुने बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे। रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्याउँदै आएको योगदानको चर्चा गरे। नागरिक सेना सम्बन्धलाई थप प्रभावकारी बनाउन ठोस प्रकियाबाट जान सरकारको सधै सहयोग र सकारात्मक भूमिका हुने र राष्ट्रिय महत्वका…