कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काई दिएको छ । निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी १० लाखभन्दा बढीको क्षति पु¥याइएको छ । तीमध्ये सात वटा घर पूर्णरुपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध…