नयाँदिल्ली - भारत प्रशारित जम्मू कश्मिरको बडगाम जिल्लामा बुधवार बिहानै १० बजेर ४० मिनेट जाँदा भारतीय वायु सेनाको युद्धक विमान दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा दुई पाइलटको ज्यान गएको छ दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । सञ्चारमाध्यमका अनुसार विमान खेतमा गएर खसेको थियो र त्यसलगत्तै आगो लागेको थियो। स्रोतका अनुसार सेनाको उक्त विमान…