पाकिस्तानले भन्यो -जम्मू-कश्मिर आक्रमणको योजना कश्मिरमै बनेको हो

एजेन्सी - भारतको जम्मू–कश्मिरस्थित पुलवा जिल्लामा सरकारी सुरक्षा फौजलाई लक्षित गरी भएको आक्रमणको योजना पाकिस्तानमा बनेको खुलासा भएको बेला पाकिस्तानले हाफिज सईदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । पुलवा जिल्लामा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरि भएको चरमपन्थी आक्रमणपछि पाकिस्तानले जमात–उद–दावामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त आत्मघाति आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक…