काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका–५ बाङ्गेलाकुरी बजारमा विद्युत् लाइन तान्ने कार्यमा भ्रष्टाचार भएको जिकिर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। सो क्रममा दश लाख बराबरको भ्रष्टाचार भएको अभियोगमा अख्तियारले तत्कालिन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सांसद विकास कोषबाट दश लाख र साबिक शिवरथ गाविसबाट पाँच…