रुस–युक्रेन युद्ध : युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनमा ड्रोन आक्रमण

काठमाण्डु- रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विगत एक दिनमा रुसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा र यातायात पूर्वाधार, साथै १३८ क्षेत्रहरूमा युक्रेनी…