रोल्पा - दश वर्षदेखि अलपत्र माडिखोला पुल निर्माण अघि बढे पनि कडा चट्टानका कारण समस्या देखिएपछि अहिले नेपाली सेनाको सहयोगमा चट्टान फोर्न शुरु गरिएको छ। साँघुरो भौगोलिक संरचनाका कारण पुल निर्माणस्थल नजिकको डाँडा कटान गरी फराकिलो बनाउने क्रममा कडा चट्टान भेटिएपछि निर्माण तीव्र गति लिन सकेको थिएन। सेनाको खड्ग दल गणले सो निर्माणस्थलमा रहेको चट्टान…