बाबुराम भट्टराईले ८९ वर्षीय पिताको हातबाट टीका लगाए

काठमाडौं - पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ८९ बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराईले शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् । टीका लगाएलगत्तै सामाजिक सञ्जालमा तस्बीरसहित स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘८९ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्दा र सबै परिवारजनसंग भेटघाट…