अाज देखि प्रहरीले अदालतसँग अनुमति लिएर अाराेपी पक्राउ गर्नु पर्ने

काठमाडौं–भदाै १ गतेबाट लागु हुने मुलुकी अपराध (संहिता) एेन अनुसार अब प्रहरीले मुद्धा हेर्ने अधिकारी वा न्यायाधीश सँग अनुमति लिएर मात्रै अनुसन्धान गर्न पाउने छन्र । अनुसन्धान प्रक्रियाको नयाँ विषय भनेको अदालतको अनुमति लिएर मात्र प्रहरीले आरोपीलाई पक्राउ गर्न पाउँछ। यसअघि पक्राउ गरेर अदालतमा उपस्थित गराई प्रहरीले थुनामा राख्न अदालतको आदेश लिने गरेको थियो। केही…