बलात्कारीलाई फाँसी दिन माग : पेटीकोट लगाएर माइतीघरमा अर्धनग्न प्रदर्शन

काठमाडौं - राजधानीको माईतीघर मण्डलामा बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर तीन जनालाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत रहेका थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । पक्राउ पर्नेमा…