सार्वजनिक भयो रणवीर–दीपिकाको विवाहको मिति,नोवेम्बरमा इटालीमा हुदै

काठमाडौँ - बलिउडका स्टार अभिनेता राणवीर सिंह र अभिनेत्री दीपिका पादुकोनबीच विवाह हुने पक्का भएको छ। यी दुवैले आउँदो नोवेम्बर २० गते इटालीमा विवाह गर्ने भएका हुन्। रणवीर र दीपिका दुवैले विवाहको तयारी थालिसकेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुको वैवाहिक कार्यक्रममा जम्मा ३० जना पाहुनाहरुलाई बोलाउने भएका छन्। समाचारअनुसार यी दुईको विवाहका लागि इटालीको एक…