आमाबाबुको मृत्यु : १२ वर्षीय बालक किरियामा

पोखरा - झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउंपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयांबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश…